आँफै बसेको ढुंगा पल्टिएर किच्दा दोलखामा एक किशोरको मृत्यु

राजकुमार भुजेल १८ असार २०८२, बुधवार

दोलखा। ढुंगाले किचेर एक किशोरको मृत्यु भएको छ। जिल्लाको मेलुङ गाउँपालिका –५ कटुञ्जेका अन्दाजी १६ वर्षीय कौशुव श्रेष्ठको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक (ईन्स्पेक्टर) श्रीराम तिमल्सिनाका अनुसार आज दिउँसो बाख्रा चराउन गएका उनलाई आँफै बसेको ढुंगा पल्टिएर उनलाई अचानक किच्दा घटनास्थलमै मृत्यु भएको हो । 

अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको र मृतकको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

लेखकको बारेमा

राजकुमार भुजेल

दोलखा छड्केमा विभिन्न कलम चलाउँछन् ।

अपडेटस्
ट्रेन्डिङ

सम्बन्धित समाचारहरु

तामाकोशीमा बाढीको सम्भावना, सतर्कता अपनाउन प्रशासनको आग्रह

रसुवा बाढी अपडेटः सात जनाको शव भेटियो, १८ जना अझै बेपत्ता

भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा सतर्कता अपनाउन आग्रह

अन्तरक्रिया कार्यक्रम सम्पन्न

ट्युसन पढ्ने किशोरबिच ग्याङ फाइट हुँदा २ को मृत्यु, ६ जना पक्राउ

"साईबर अपराध, लागु औषध र सडक सुरक्षा" को विषयमा प्रशिक्षण दिँदै दोलखा प्रहरी

दोलखाको गोंगर खोलामा बाढी

बैतेश्वर गाउँपालिकाबाट मानसिक सन्तुलन गुमाएका एक युवकको उद्दार

आगामी तीन दिन भारी वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

बालविवाह अन्त्यका लागि बैत्यश्वरमा समुदाय परिचालन कार्यक्रम