सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

सोमबार सुनको मूल्य घटेको छ । आइतबार १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै सोमबार चादिँको मूल्य स्थिर रहेर १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको छ ।
लेखकको बारेमा
-1742897125.jpg)
दोलखा संवाददाता
सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्याउने अनलाईन समाचार पत्र।