ओलीको अध्यक्षतामा अखिल नेपाल खेलकुद महासंघ दोलखामा नयाँ नेतृत्व चयन

दोलखा संवाददाता २६ वैशाख २०८२, शुक्रवार

दोलखा। अखिल नेपाल खेलकुद महासंघ दोलखामा नयाँ नेतृत्व चयन भएको छ। बिहिबार सदरमुकाम चरिकोटमा सम्पन्न भएको दोस्रो जिल्ला सम्मेलनमा विमल ओलीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

कमिटिको उपाध्यक्षमा सुरज तमाङ, सचिवमा ऐसिक नेपाली, सह-सचिवमा कमल थापामगर र कोषाध्यक्षमा ममता श्रेष्ठलाई चयन गरिएको छ ।

सम्मेलन महासंघका केन्द्रीय सहअध्यक्ष जनक वर्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

लेखकको बारेमा

दोलखा संवाददाता

सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्‍याउने अनलाईन समाचार पत्र। 

अपडेटस्
ट्रेन्डिङ

सम्बन्धित समाचारहरु

नेपाली महिला फुटबल टिमको कप्तानमा सावित्रा

जिल्ला स्तरिय छात्रा फुटबल प्रतियोगिताको उपाधि एपेक्स स्कुलको पोल्टामा

दोलखामा बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरू

नेपाल खेलकुद महासंघ बागमती प्रदेशको दोस्रो अधिवेशन सम्पन्न

दोलखा - रामेछाप अन्तर शैक्षिक संस्था स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि सहिद स्मृति आमाविलाई

नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै

एपीएफ क्लबसँग लुम्बिनी ७ विकेटले पराजित

नेपाली यू-१९ टोलीले दिल्लीको टोलीसँग शृंखला खेल्ने

फागुन ०४ गते सुन्दरहरैँचामा गुन्जिदै दीपक बज्राचार्य

२६ औं 'फ्लोरा एक्स्पो' चैत्र १ गतेदेखि